Saturday, January 30, 2010
Wednesday, January 20, 2010
सम्झना ।।।।।।।।।।
झीम्काउद आँखा पनि मनको भाषा बोल्चन हजुर तिम्रो छाया पर्यो भने बनपाखा फुल्चन हजुर अचम्म को कथा हुन्छ मायालु म तिमीलाई सम्झिएर अरु सारा भुल्छु हजुर तिम्रो जीवन तिमी लाई फुल जस्तै होला माया देखाइ मायालुले जीवन सङी मोल्चन हजुर हनुमान झै मायालु को माया माथि सक्का गरे आफ्नो भक्ती देखाउन आफ्नै छाती खोल्चान हजुर
Monday, January 18, 2010
टेकेर गएउ
आगनी आज टेकेर गएउ एक शब्द बोलिनौ
के लुकाइ ल्याएकी थिएउ पटुकी भित्र त्यो पनि खोलिनौ
सन्चै छौ भ नि सोधेको मन हास्थियो कसरी
फुलेको दिल्मा गोदुली पख हिम्चुली जसरि
म पनि कस्तो बोलाको भए हितैको मायालाई
बिर्से झै भयो चैतको धुप मा बर पिपल छाया लाई
हितैको माया तर्केर जादा मन रोयो धर्केर
हेरेर बसे देउराली सम्म आयिनौ फर्केर
फर्केरफेरी यो बाटो आए एक छिनत पस है
गुन्द्री र कम्ब्बल पिडिमा के छ तानेर बस है
from:-www.atitkarim.blogspot.com
के लुकाइ ल्याएकी थिएउ पटुकी भित्र त्यो पनि खोलिनौ
सन्चै छौ भ नि सोधेको मन हास्थियो कसरी
फुलेको दिल्मा गोदुली पख हिम्चुली जसरि
म पनि कस्तो बोलाको भए हितैको मायालाई
बिर्से झै भयो चैतको धुप मा बर पिपल छाया लाई
हितैको माया तर्केर जादा मन रोयो धर्केर
हेरेर बसे देउराली सम्म आयिनौ फर्केर
फर्केरफेरी यो बाटो आए एक छिनत पस है
गुन्द्री र कम्ब्बल पिडिमा के छ तानेर बस है
from:-www.atitkarim.blogspot.com
Subscribe to:
Posts (Atom)
