Wednesday, January 20, 2010

सम्झना ।।।।।।।।।।

झीम्काउद आँखा पनि मनको भाषा बोल्चन हजुर तिम्रो छाया पर्‍यो भने बनपाखा फुल्चन हजुर अचम्म को कथा हुन्छ मायालु म तिमीलाई सम्झिएर अरु सारा भुल्छु हजुर तिम्रो जीवन तिमी लाई फुल जस्तै होला माया देखाइ मायालुले जीवन सङी मोल्चन हजुर हनुमान झै मायालु को माया माथि सक्का गरे आफ्नो भक्ती देखाउन आफ्नै छाती खोल्चान हजुर

No comments:

Post a Comment