विदेश जानी कहिले कहिले |
फर्की आउने हो कहिले |
विदेश गएपछि के गर्नी हो मैले |
लौन म त विदेश आइसके छु अहिले |
श्रीमती छोरा छोरि रुदै होलान अहिले |
फर्किन्छु भनि कोसिस गर्छु जान दिन्न साहुले |
धेरै वर्ष बिताईसके विदेश मा मैले |
लौन दाजुभाई दिदीबहिनी केहि गरौ हामी सबै मिलि पहिले ||||
No comments:
Post a Comment