Tuesday, February 2, 2010

स्यांग्जा सानो परिचय

स्यङ्जा जिल्ला गण्डकी अंन्चल मा पर्छ यो एउटा आफ्नै पहिचान भयको जिल्ला हो यस को सदमुकाम स्याङ्जा बजारमा छ यसको क्षेत्रफल ११६४ कि.मिटर छ यस जिल्लाको जनसंख्य हेर्नेहो भनी २०५८ को जनगणना अनुसार ३१७,३२० छ यस जिल्लाको अरु हेर्नलायक ठाउँ हरु थुप्रै छन जस्तै सिदार्थराजामार्ग,आंधिखोल र ग्रमिन इको पर्यटन को लागि सिरुबारी गाउ, पहेले डाँडा र वालिङ नगर बिकास।यस जिल्लाको पूर्वमा कास्की र पश्चिममा पाल्पामा जोडीयको छ यस जिल्ला मा बिभिन्न जन्जतिहरुको बसोबास छ यहाँ मुख्या गरी बहुन ,क्षेत्री ,गुरुङ , मगर ,मुस्लिम ;कामी दमाइको बसोबस पाईन्छ गुरुङ मगर हरुको यहाँ बेग्लई पहिचन छ तिनिहरु ब्रिटिश गोर्खा र इन्डीयन सिपाहीमा नाम कमाएका छन यस जिल्लामा धेरै सार्वजनिक महत्त्वो का ठाउँ हरु छन जस्तै सतौचन्दी ,मनकामना ,भिरकोट दरबार ,जैसिडाँडा ,पेखुको दरबार,छाङ्छाङ्दी,गरौसुरकालिका मन्दिर इत्यदी स्याङ्जा जिल्लामा अझै एक सुन्दर्ठाउँको नाम हो करुङ यो दहथुम गबिस ओडा नम्बर३मा पर्छ जहाँ मुस्लिम हरुको बसोबस धेरै छ अनि यहाँका मनिस परए बिदेश्मनै गएको पाइन्छ वालिङ नगरपलिका स्याङ्जा को पश्चिम मा पर्छ । यो एउटा सुन्दर ठाउँ छ , यसलाई आँधिखोलाले अझ सुन्दर बनाएको छ!! थप जानकारीको लागी हेर्न सक्नु हुनेछ www.merosyangja.com

No comments:

Post a Comment