Tuesday, February 2, 2010

स्याङ्जा अर्जुनचौपारी एक परिचय


स्याङ्जा जिल्ला सदरमुकाम बाट करीब १४ किलोमिटर्को दुरिमा रहेको अर्जुन्चौपारी गाउबिकास समिती एउटा नमुनाको रुपमा चिनिन्छ त्यहाँ सम्म जानको लागि काली माटी लामपाटा हुँदै जान सकिन्छ यो जिलाको रमाइलो ठाउपनी हो जस्लाई हरियालीले घेरेको छ अनी डाडा पाखहरुले घेरेको छ अनी एउटा सुन्दर खोलाको नजिकैछ अर्जुन चौपारी बिभिन्न खोल हरुले घेरेर आएको हुनाले एस्लाई दरुङ खोला पनि भन्ने गरिन्छ साथै यो दरुङ खोलाको नाम ले परीचित मानिन्छ जुन गाउमा २००-२५० भन्दा बढी घरहरु रहेका छन जुन गा बि स मा एउता स्कुल छ जस्को नाम हो श्री पञ्च कन्या उच्च माद्यामिक बिद्यालय यो बिद्यालय स्याङ्जा जिला कै नमुनाको रुप मा चिनिन्छ यस्को स्थापना२०३० मा भयकोहो जुन स्कुल मा १२सम्म पढाई हुन्छ यस् स्कुलमा अर्जुन चौपारिको मात्र नभएर अरु थुप्रै गा बि स बाट विद्यार्थीहरु अध्यन का लागि आउने गरेको पाईन्छ
ब्लग मेम्बर
बिरही कार्की
स्याङ्जा अर्जुन चौपारी
हाल:दोहा कतार

No comments:

Post a Comment